प्रधानमन्त्रीको कार्यक्रममा 'निर्मलाको बलात्कारी खै ?' भन्ने युवाहरू पक्राउ

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीको आमसभामा 'निर्मलाको बलात्कारी खै ?' लेखिएको टिसर्ट लगाएका युवक पक्राउ परेका छन् । शुक्रबार धनगढीमा प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा 'निर्मलाको बलात्कारी खै ?' लेखिएको टिसर्ट लगाएर युवाहरू कार्यक्रमस्थल पसेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ६ जना युवकलाई पक्राउ गरिएको छ। सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएको हो ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया