नेपाली बजारमा आयो सेगवे इलेक्ट्रिक स्कुटर

काठमाडौँ- नेपाली बजारमा नयाँ इलेक्ट्रीक स्कुटर ब्राण्ड भित्रिएको छ । सेगवे नाइनवोटको विक्री सुरु हुने भएको हो । सेगवे नाइनबोटको लागि नेपालमा आइ हव प्रा. लि आधिकारिक आयातकर्ता र वितरक कम्पनी रहेको छ । कम्पनीका निर्देशक लोकेश ओलीले नेपालमा प्रख्यात ब्रान्ड सेगवेलाई ल्याएका हुन् ।
विश्वव्यापी रुपमा लोकप्रिय र उच्च विक्री हुने इ-स्कुटर ब्रान्ड सेगवे इ-१०० माघको तेस्रो हप्ता देखि नेपाली बजारमा उत्पादक वारेन्टीका साथ उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । आइ हवले निकट भविष्यमा नेपाली बजारमा सेगवे इ-स्कुटरका अन्य मोडलहरु पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

महासंघद्वारा तारागाउँ रिजेन्सी होटल सम्मानित

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया