धरानमा खोप लगाएका ७२ वर्षीय संक्रमित वृद्धको मृत्यु

काठमाडौँ- धरानमा कोभिडविरुद्धको खोप लगाएका ७२ वर्षीय संक्रमित वृद्धको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान उपमहानगरपालिका १५ का ती संक्रमित पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।
उनलाई ९ गते कोभिड पुष्टि भएको र १२ गते दन कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । प्रतिष्ठानका सह-प्रवक्ता डा.चुडामणी अधिकारीकाअनुसार मृतक संक्रमितले कोभिडविरुद्धको खोप लगाएका थिए । प्रतिष्ठानमा कोभिड संक्रमणका कारण हालसम्म ४३० जनाको मृत्यु भइसकेको छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया