'प्रधानमन्त्रीज्यू, मसँग ओर्जिनल संविधान छ तपाईंसँग ?'

काठमाडौं : नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटनविरुध्द बहस कार्यक्रम गरेको छ । सभा विघटनविरुध्द अनेरास्ववियूले शनिबार बिहान ११ : ३० बजे प्रदर्शनीमार्गमा खुला सडक बहस कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागीहरूले 'प्रधानमन्त्रीज्यू, मसँग ओर्जिनल संविधान छ तपाइँसँग नि ?,' 'व्यक्तिको शाहन होइन, अब विधि शासन,' 'हामी अदालत हेरिरहेका छौं, अदालतले संविधान हेरोस् जस्ता प्लेकार्ड बोकेका थिए ।
कार्यक्रममा पुर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ , संविधानविद प्रा.डा. चन्द्रकान्त ज्ञावाली , नेपाल वारका पुर्व उपाध्यक्ष गोविन्द बन्दी, नेपाल बारका पुर्वमहासचिव सुनिल पोखरे , युवा नेताहरु रमेश मल्ल, रचना खड्कालगायत उपस्थित थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया