मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौँ : मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा शनिबार नेपालले मरिससविरुद्ध १–० गोलको जित निकालेको हो ।
नेपालको जितमा विमल घर्ती मगरले गरेको एक मात्रै गोल निर्णायक बन्यो । उनले दोस्रो हाफको ५५ औँ मिनेटमा गोल गरेका हुन् । दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया