आइपीएलको मेगा अक्सनमा नेपालबाट सन्दीप मात्रै

काठमाडौँ : आइपीएलको मेगा अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्रै छनौट भएका छन् । आइपीएलको अक्सनका लागि नेपालबाट १५ जना खेलाडीले नाम दर्ता गरेपनि बीसीसीआईले सन्दीप लामिछानेलाई मात्रै मेगा अक्सनका लागि छनौट गरेको हो ।
अक्सनमा सन्दीपको मुल्य ४० लाख भारु तोकिएको छ । यसअघि सन्दीपले दिल्लीबाट आइपीएल खेलेका थिए । तर गएको सिजनमा उनी बिक्री हुन सकेनन् । विश्वकै सर्वाधिक चर्चित मानिने आइपीएल खेल्ने सन्दीप लामिछाने पहिलो र एक मात्रै नेपाली क्रिकेटर हुन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया