नौ जनाको कोभिडका कारण मृत्यु, ५५ सय नयाँ संक्रमित

काठमाडौँ - नेपालमा गत २४ घण्टामा नौ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याकंअनुसार ५ हजार ५८३ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।
१७ हजार ६७४ जनामा पीसीआरबाट १० हजार ७७६ र एन्टिजेनबाट ६ हजार ८९८ जनाको परीक्षण गरिएको थियो ।
आज ८ हजार २६७ जना कोभिड संक्रमणमुक्त भएका छन् । हाल देशभर ७४ हजार ६५३ जना संक्रिय संक्रमित रहेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया