अनेरास्ववियू कैलालीको बयलगाडा र्याली, ‘म त लागे है अमेरिका’

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा (संसद) विघटन गरेको विरोधमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियू कैलालीले बयलगाडा र्याली निकालेको छ । ‘म त लागे है अमेरिका’ भन्दै र्याली निकालिएको हो । नेकपाको दाहाल–नेपाल समूहका विद्यार्थी नेताहरूले धनगढीमा बयलगाडासहित विरोध प्रदर्शन गरेका हुन् ।
धनगढीको क्याम्पस चोकबाट सुरु भएको बयलगाडा र्याली पार्कमोड पुगेर कोणसभामा परिणत भएको थियो । २०६२/०६३ सालको जनआन्दोलनतामा ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए ।

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

प्रतिक्रिया