शुक्रबार ८४२५ संक्रमणमुक्त,थपिए २५२६ संक्रमित

काठमाडौँ- शुक्रबार देशभर २ हजार ५२६ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ७३ जनाको कोभिड परीक्षण गरिएको थियो ।
२४ घण्टामा ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ९५ हजार ८६८ जना संक्रमणमुक्त भइसकेका छन् ।
त्यसैगरी आज १६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ७९४ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ५६ हजार ४५७ जना छन् ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया