अष्ट्रेलिया र पाकिस्तानबीच खेल हुने, यस्तो छ तालिका

काठमाडौं – अष्ट्रेलियाको पुरुष क्रिकेट टोलीले २४ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । पाकिस्तान भ्रमणमा अष्ट्रेलियाले तीन टेष्ट, तीन एकदिवसीय र एक टी–२० खेल खेल्ने पक्का भएको हो । खेलहरू कराँची, रावलपिण्डी र लाहोरमा हुनेछ छ ।
यसअघि न्युजिल्याण्डले पाँच महिनाअघि अन्तिम पटक भ्रमण रद्द गरेको थियो । यस्तै इग्ल्याण्डको पनि गत अक्टोबरमा हुने भनिएको महिला तथा पुरुष भ्रमणबाट नाम फिर्ता लिएको थियो ।
अष्ट्रेलियाले पुरुष टोलीले सन् २००५ को अक्टोबरमा पाकिस्तान भ्रमण गरेको थियो । सन् २००९ मा श्रीलंका क्रिकेट टोलीमाथि हतियारधारीले आक्रमण गरेपछि कुनै पनि ठुलो प्रतियोगिता हुन सकेको छैन ।
भ्रमणका लागि क्रिकेट अष्ट्रेलिया (सीए)ले पाकिस्तान क्रिकेट बोर्ड र सरकारलाई धन्यवाद दिएको छ ।
यस्तो छ खेल तालिकाः
४–८ मार्चः पहिलो टेष्ट, रावलपिण्डी
१२–१६ मार्चः दोस्रो टेष्ट, कराँची
२१–२५ मार्च, तेस्रो टेष्ट, लाहोर
२९ मार्च, पहिलो एकदिवसीय खेल, रावलपिण्डी
३१ मार्च, दोस्रो एकदिवसीय खेल, रावलपिण्डी
२ अप्रिल, तेस्रो एकदिवसीय खेल, रावलपिण्डी
५ अप्रिल, टी–२० रावलपिण्डी

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया