काठमाडौँ महानगरमा माघ २४ गतेदेखि फाइजर खोप लगाइने

काठमाडौँ- कोभिडविरुद्धको फाइजर खोपको दोस्रो मात्रा लगाउने अभियान काठमाडौँ महानगरपालिकाले आगामी २४ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालनमा गर्ने भएको छ । पहिलो मात्रा लगाएका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउने महानगरले जनाएको छ ।
महानगरको ३२ वडाको विद्यालयहरूमा वडा खोप समन्वय समितिले तोकेको खोप केन्दहरू हुनेछ । अभियानको अन्तिम दिन वडाको स्वास्थ्य संस्थामा लगाउने भएको हो । महानगरकाअनुसार पहिलो मात्रा लगाएको आधारमा पाउनेछन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया