मरिनमाथि टोटेनह्यामको गोल वर्षा

काठमाडौं : एफ ए कप फुटबलमा टोटेनह्यामले मरिनमाथि गोलको वर्षा गरेको छ । कार्लोस भिन्सियसले ह्याट्रिक गरेको खेलमा टोटेन्हयामले मरिनमाथि ५-० गोलको फराकिलो जित हात पारेको हो । एकपक्षीय खेलमा टोटेनह्यामका लागि भिन्सियसले २४, ३० र ३७ मिनेटमा गोल गरेका हुन ।
यस्तै लुकास मौरा र अल्फी डेभिनले एक एक गोल गरे । जोसे माउरिन्होको प्रशिक्षणमा रहेको टोटेनह्याम शानदार जितसँगै एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ । एजेन्सी

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया