२४ घण्टामा ५ लाख बढीले लगाए खोप

काठमाडौँ- देशभर २४ घण्टामा ५ लाख १३ हजार ५१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ लाख बढी कोभिडविरुद्धको खोप लगाएका छन् ।
खोप अभियान सुरु भएदेखि हालसम्म कुल ३ करोड ३२ लाख ३७ हजार ८९० मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
पहिलो मात्रा १ करोड ७४ लाख ९५ हजार ४९४ जनाले लगाएका छन् । दोस्रो मात्रा १ करोड ५१ लाख ८३ हजार ४४६ जनाले लगाइसकेका छन् । अतिरिक्त ५ लाख ५८ हजार ९५० जनाले लगाइसकेका छन् ।
हालसम्म ४ करोड ५७ लाख ८ हजार ६४० मात्रा खोप विभिन्न मुलुकबाट प्राप्त भइसकेको छ ।
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

प्रतिक्रिया