ब्याडमिन्टन स्टार प्रिन्स दाहाल सम्मानित

काठमाडौं–विश्व एक नम्बर ब्याडमिन्टन स्टार प्रिन्स दाहाल सम्मानित भएका छन्। विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा रहेका युवा स्टार दाहाल प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले गत महिना सार्वजनिक गरेको यू १९ को वरियतामा प्रिन्स पहिलो नम्बरमा उक्लिएका थिए । उनी यसअघि तेस्रो नम्बरमा थिए।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया