कोभिड संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न दिन सुझाव

काठमाडौँ : स्थानीय तहका जनप्रतिनिधिले कोभिड संक्रमणमा विद्यालय सञ्चालन गर्ने पूरा अधिकार स्थानीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री कार्यालयमा भएको विद्यालय सञ्चालनबारेको छलफलमा स्थानीय तहका जनप्रतिनिधिले यस्तो सुझाव दिएका हुन् ।
गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले संक्रमणको अवस्था हेरि स्थानीय तहले विद्यालय सञ्चालन गर्न पाउनुपर्ने माग गरेको बताए । संघीय सरकारले संक्रमणको अवस्था राम्रोसँग ख्याल नगरि विद्यालय बन्द गर्दा गाउँघरका विद्यालयमा ठूलो असर परेको उनले बताए ।
पछिल्लो समय संक्रमणभन्दा त्रासकै कारण विद्यालय बन्द गर्दा यसको सिधा असर दूरदराजका विद्यालयमा परेका छन् ।

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

प्रतिक्रिया