भव्य समारोहबीच बेइजिङ ओलम्पिक सुरु
काठमाडौं–एक भव्य समारोहबीच बेइजिङ ओलम्पिक सुरु भएको छ । शुक्रबार साँझबाट ओलम्पिक सुरु भएको हो। चीनका राष्ट्रपति सी चिनफिङले स्थानीय समयअनुसार गर्दैछन्। औपचारिक उद्घाटन शुक्रबार राति ८ बजे हुनेछ।
२४ औँ शीतकालीन ओलम्पिक हो । शुक्रबार साँझदेखि सुरु भएको शीतकालीन ओलम्पिकलाई चीनले आफ्नो वैभव प्रदर्शन गर्ने माध्यम पनि बनाएको छ। यो ओलम्पिकको उद्घाटन समारोहमा विश्वभरका ९७ मुलुकको प्रत्यक्ष उपस्थिति छ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया