लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ – लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम हम्बरीया घर भएका २७ वर्षीय पवन कुमार दास र डाक्नेश्वरी नगरपालिका-६ का २४ वर्षीय मुकेश साह रहेका छन् ।
बाराको सिम्रौनगढदेखि काठमाडाैँतर्फ आउँदै गरेको ना. ८ ख ७३२३ नम्बरको यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा महानगरीय प्रहरी वृत्त थानकोटले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले भारतीय नागरिक दासको साथबाट १०० एम्पुल डाइजेपाम, १०० एम्पुल नूफिन र १०० एम्पुल फेनेरेगन गरी ३०० एम्पुल लागूऔषध तथा साहको साथबाट ५९६ थान नाइट्राभेट बरामद गरेको छ ।

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

प्रतिक्रिया