सरस्वतीको शरणमा बालकदेखि वृद्धसम्म[फोटो फिचर]

काठमाडौँ - विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै आइतबार श्रीपञ्चमी मनाइँदै छ । हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गरेको छ ।
यो दिन साना बालबालिकालाई अक्षरारम्भ गराउने पनि चलन छ । यसदिन सरस्वतीको पूजा गरे बुद्धि बढ्नुका साथै अध्ययनमा राम्रो हुने विश्वास रहेको छ । ऋतुहरूको राजा बसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ ।
यसै समयदेखि दाफालगायत विभिन्न भजन समुहले बसन्त राग गाउन थाल्छन् । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, शारदालगायत नामले समेत सम्बोधन गरिन्छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया