नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन् । २९९ औं पृथ्वी जयन्तीका अवसरमा श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शाहकै अगुवाइमा नेपाल राष्ट्रको एकीकरण भएको उल्लेख गरेका छन्।
‘नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ’ सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘आज उहाँको २९९ औं जन्मजयन्तीको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दछु।’

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया