उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता

लमजुङ- जिल्ला अस्पतालमा एक्स-रेसमेत नहुँदा मनाङवासीले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।
मनाङमा रहेको एक मात्र जिल्ला अस्पतालमा एक्स-रे, भिडियो एक्स-रे लगायतका प्राविधिक सेवा उपलब्ध नहुँदा महँगो भाडा तिरेर उपचारका लागि बिरामी पोखरा काठमाडौँ जानुपरेको छ ।
स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले मनाङबासी बिरामी परेमा हेलिकप्टरकै भरपर्नुपर्ने बाध्यता रहेको बताए ।
स्वास्थ्य कार्यालय मनाङले प्रदेश, संघ र स्थानीय सरकार समक्ष समस्या समाधानका लागि पहल गरिरहेको उनले बताए ।
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया