सोमबार देशभर ६१४६ संक्रमित निको, १३ जनाको मृत्यु

काठमाडौँ- सोमबार देशभरबाट ६ हजार १४६ जना कोभिड-१९ संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म ९ लाख १५ हजार ४८९ जना संक्रमणमुक्त भइसकेका छन् ।
२४ घण्टामा १ हजार ५७० संक्रमित थपिएका छन् । आज ११ हजार ३६५ जनाको कोभिड परीक्षण भएको थियो ।
त्यसैगरी कोभिड संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । २४ घण्टामा १ लाख ७८ हजार ५७९ जनाले खोप लगाएका छन् ।
देशभर सक्रिय संक्रमित ४० हजार १११ जना छन् ।

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

प्रतिक्रिया