काठमाडौँमा थपिए ३५० संक्रमित

काठमाडौँ- उपत्यकामा सोमबार ४३७ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ३५०, भक्तपुरमा २८ र ललितपुरमा ५९ जना संक्रमित थपिएका छन् ।
काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित १९ हजार १०४जना छन् । काठमाडौँमा ९ हजार ३९६,भक्तपुरमा २ हजार ६७२ र ललितपुरमा ७ हजार ३६ जना सक्रिय संक्रमित छन् ।
काठमाडौँमा संक्रमणमुक्त ३ लाख ८ हजार २१९, मृत्यु २ हजार २८५ र कुल संक्रमित ३ लाख १९ हजार ९०० जना छन् ।
भक्तपुरमा ३४ हजार ७०३ जना संक्रमणमुक्त, मृत्यु ४४७ र कुल संक्रमित ३७ हजार ८२२ जना छन् । त्यसैगरी ललितपुरमा संक्रमणमुक्त ५७ हजार ५०१ , मृत्यु ७३४ र कुल संक्रमित ६५ हजार २७१ जना छन् ।

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

प्रतिक्रिया