स्थानीय तहको निर्वाचन गर्ने सरकारकाे निर्णय सकारात्मक- एमाले उपाध्यक्ष पाैडेल

काठमाडौँ । नेकपा एमालेले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई सकारात्मक रुपमा लिएको छ । एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए । २०७९ वैशाख ३० गते गर्ने स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने सरकारले आज निर्णय गरेको छ ।
उपाध्यक्ष पौडेलले इकागजसँग कुरा गर्दै सहज ढंगले निर्वाचनको मिति तोकिनुपर्नेमा धेरै मेहनत गर्नुपरेको बताए । उनले भने, 'निर्वाचनको मिति सहज ढंगले निर्णय हुनुपर्ने विषय थियो, निर्णयमा धेरै मेहनत गर्नुपर्यो ठिकै भएको छ, राम्रै भएको छ ।'
उनले स्वतन्त्र, निश्पक्ष, भयरहित र धाँधलीरहित रुपमा सम्पन्न हुने निर्वाचनको मात्रै अर्थ रहने भएकाले राज्यका संवैधानिक निकायहरु त्यता लाग्नुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया