इजरायलबाट उपचार गराउन ल्याइएको ताप्लेजुङकी चोङवाङको मृत्यु

काठमाडौँ- इजरायलमा 'केयर गेभर'मा काम गरिरहेकी ग्यास्ट्रिक क्यान्सरबाट पीडित ताप्लेजुङ्की अर्चना चोङवाङको मृत्यु भएको छ ।
शुक्रबार उनलाई परिवारको सहमतिमा चिकित्सकसहितको टोलीले नेपाल ल्याइएको थियो । मंगलबार बिहान मृत्यु भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया