एकदिवसीय सिरिज भारतले जित्यो
काठमाडौँ : वेष्ट इण्डिजसँगको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । बुधबार अहमदावादमा भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित हात पारेसँगै भारतले एक खेल अगावै सिरिज २–० ले जितेको हो ।
यसअघि पहिलो खेलमा पनि भारत विजयी भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३७ रन बनाएको थियो । उसका लागि सुर्यकुमार यादवले सर्वाधिक ६४ रन बनाए ।
२३८ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४६ ओभरमा सबै विकेट गुमाएर १९३ रनमै अलआउट भएपछि भारत ४४ रनले विजयी भएको हो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया