लोसपा पर्सामा विवाद : पार्टीबाट निकालिए नेता

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पर्सा जिल्ला कार्यसमितिले केही नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।
लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम लाल झाले आज एक विज्ञप्ति जारी गर्दै पार्टी निर्माण भएदेखि नै राजेशमान सिंह, प्रेमबाबु पटेल लगायतका केही व्यक्तिहरु निष्क्रिय रहेको र निरन्तर पार्टी विरोधि गतिविधि गर्दै आएकाले निष्काशन गरेको जनाएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया