ओमानविरुद्ध नेपालको धारिलो बलिङ

काठमाडौँ : ओमानसँगको पहिलाे टी–ट्वान्टी श्रृङ्खलामा नेपालले पहिलो खेलमै धारिलो बलिङ गरेको छ । ओमानविरुद्धको पहिलो खेलमा नेपालले सुरुमै ओमानका ओपनरलाई आउट गरेको थियो ।
यो समाचार तयार पार्दासम्म नेपालले ओमानको ४ विकेट लिएको छ । ओमान १२ ओभरमा ४ विकेट गुमाएर ६९ रनको अवस्थामा छ । नेपालका लागि कमल ऐरी, अविनाश बोहरा, आरिफ शेख र सन्दीप लामिछानेले विकेट लिएका छन् ।
ओमानविरुद्ध नेपालबाट सागर ढकाल र विवेक यादवले डेब्यु गरेका छन् ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया