सुदूरपश्चिममा थप ४७ सङ्क्रमित

धनगढी : सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ४७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ३५ को नमूना परीक्षण गर्दा ४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआरमार्फत १९ र एन्टीजेनमार्फत २८ मा पुष्टि भएको हो । प्रदेशभर ८८ सङ्क्रमणमुक्त भएका छन् । यसअघि बिहीबार यस प्रदेशमा ६२ मा सङ्क्रमण पुष्टि हुँदा १४९ सङ्क्रमणुक्त भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२७ को ज्यान गइसकेको छ । रासस

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया