छैटौँ खेलमा पनि रोनाल्डोले गोल गर्न सकेनन्
साउथह्याम्पटनसँग बराबरीमा रोकियो म्यान्चेस्टर युनाईटेड
काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । शनिबार ओल्ड ट्राफोडमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
म्यान्चेस्टरको लागि जोर्डन सान्चोले सुरुवाती गोल गरेका थिए । तर दोस्रो हाफको सुरुमै साउथह्याम्पटनले गोल फर्कायो । उसका लागि चे एडम्सले गोल गरे । बराबरीपछि युनाईटेड २४ खेलबाट ४० अंकसहित लिगको पाँचौ स्थानमा छ ।
शनिबारको खेलमा पनि रोनाल्डोले गोल गर्न सकेनन् । उनी पछिल्ला लगातार ६ खेलमा गोल गर्न सकिरहेका छैनन ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया