यस वर्ष पनि सन्दीपले आइपीएल नखेल्ने

काठमाडौँ : नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेले यस वर्ष पनि आइपीएल खेल्न नपाउने भएका छन् । शनिबार राती भएको अक्सनमा सन्दीपलाई कुनै पनि टिमले किनेनन् ।
उनको न्युनतम मूल्य ४० लाख भारु थियो । तर उनलाई खरिद गर्न कुनै पनि टिमले चाँसो देखाएनन् । गएको वर्ष पनि सन्दीप बिक्न सकेका थिएनन् ।
दिल्ली क्यापिटल्सबाट लगातार तीन वर्ष आइपीएल खेलेका सन्दीप पछिल्लो दुई वर्षयता टिमको रोजाईमा पर्न छाडेका छन् । आइपीएल खेल्ने उनी एक मात्रै नेपाली खेलाडी हुन् ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया