लागूऔषधसहित तीन जना पक्राउ

कैलाली - लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। शनिबार राति भजनी नगरपालिका–६ महादेउलीबाट से३प ९४० नम्बरको मोटरसाइल र लागूऔषधसहित इलाका प्रहरी कार्यालय भजनीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका– १ का रोहित खडका (२४), अन्जान डगौरा (२०) र अर्जुन चौधरी (२२) रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुको साथबाट ५ ग्राम खैरो हिरोइन फेला परेको थियो।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया