अटेरी समूहबाट कोहलपुरमा अर्यालको उम्मेदवारी घोषणा

काठमाडौँ - कोहलपुरका पर्यटन व्यवसायी देवानन्द अर्यालले कोहलपुर नगरपालिका प्रमुखमा उठ्ने घोषणा गरेका छन् । उनले ‘अटेरी समूह’बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
अर्याल भन्छन्, ‘कहिलेसम्म उनीहरु (नेता)ले भनेको मानेर बस्ने ? सबै अगतिलामात्रै आउने भए, त्यही भएर हामीले अब हस्तक्षेप गर्नुपर्छ भन्ने लागेर उम्मेदवारी दिएँ ।’
अहिले कोहलपुरमा अटेरी समूहबाट १५ वटै वडामा उम्मेदवारी दिने तयारी छ । सबै वडामा सकेसम्म प्यानल घोषणा गर्ने, नत्र कम्तिमा वडाध्यक्षमा उम्मेदवारी दिने तयारी रहेको अर्यालले बताए ।
पोखरा महानगरपालिकामा लेखक गनेस पौडेलले ‘अति भयो, अटेर गरौं’ भन्दै मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि अहिले अरु पालिकामा पनि उम्मेदवारी घोषणाको क्रम जारी छ ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया