सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले बैठक बोलाएका हुन् । बैठकमा यसबारे पनि छलफल हुने बताइएको छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया