शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

नेपाल र आयरल्यान्ड बीचको खेल सुरु, नेपाल पहिले बलिङ गर्दै

काठमाडौं– नेपाल र आयरल्याण्ड बीचको टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ। ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गरेको छ।

खेल अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध पहिले बलिङ गरिरहेको छ ।