शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

दाङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

फाइल फाेटाे

दाङ- दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा मंगलबार बिहान टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ४० वर्षीया डिला पौडेल रहेकी छिन् । 

रा १ ख १२ ८६ नम्बरको टिपरले साइकलयात्री पौडेललाई मंगलबार बिहान साढे ६ ठक्कर दिएको थियो । 

टिपर चालक फरार रहरकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङ दाङले जानकारी दिएको छ ।