आज प्रतिनिधि सभा बैठक बस्दै, सम्भावित कार्यसूचीमा छैन एमसीसी

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने छ । आजको प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल हुने चर्चा छ । यदपि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छैन । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित तीन वटा कार्यसूचीमा एमसीसी उल्लेख छैन ।
महासचिव भरतराज गौतमद्वारा सार्वजनिक गरिएको कार्यसूचीमा एमसीसी नराखिएपछि बुधबारको बैठकमा पनि एमसीसी पेश हुने विषयमा अन्योलता थपिएको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी पेस गरेर पारित गर्ने निर्णय गरेको थियो ।यद्यपी, नयाँ कार्यसूचीमा एमसीसी समेटिने सम्भावना भने कायमै छ ।
यस्तो छ सम्भावित कार्यसूची

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया