आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

शुक्रबार संसद्‌मा एमसीसी टेबल गर्ने देउवा र प्रचण्डबीच सहमति

काठमाडौँ- संघीय संसद्‌ आज एमसीसी टेबल नहुने भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज संसद्‌ एमसीसी टेबल नगर्ने सहमति गरेका हुन् ।

देउवा र दाहालले शुक्रबार संसद्‌मा एमसीसी टेबल गर्ने सहमति गरेको बालुवाटार स्रोतले जानकारी दियो ।