प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । आजको बैठकले शोक प्रस्ताव पारित गरेको छ । बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो । बैठक चलुन्जेल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।
आजकाे बैठकमा एमसीसी टेबल हुने भनिएपनि नेताहरूबीच सहमति हुन नसक्दा एमसीसी टेबल हुन सकेन । बिहीबार सत्तागठबन्धनमा आबद्द दलहरुकाे बैठक डाकिएकाे छ । साे बैठकले एमसीसीबारे थप निर्णय गर्ने बताइएकाे छ । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि डाकिएकाे छ ।

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया