प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएपनि केही ढिला गरी बैठक सुरु भएको हो । आजकाे बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छैन । यसअघि प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिकाे बैठक बसेकाे थियाे ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया