ओमानको ७ विकेट पतन
काठमाडौँ : ओमानविरुद्ध आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट छनौटमा नेपालले धारिलो बलिङ प्रदर्शन गरेको छ । नेपालले १३ ओभरमा ओमानको ७ विकेट पतन गराएको छ । उसले यो समाचार तयार पार्दासम्म ६६ रन बनाएको छ ।
ओमानलाई जितका लागि ४२ बलमा ५२ रन चाहिएको छ । नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिएका छन् । यस्तै कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहराले एक एक विकेट लिएका छन् ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया