अब स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ दसैंपछि मात्र

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् कोभिड–१९ को नियमित अपडेट गराउँदै आएको छ । मन्त्रालयले ०७६ चैत ११ गते लकडाउन सुरु भएदेखि नियमित पत्रकार सम्मेलनद्वारा कोभिड अपडेट गराउँदै आएको थियो ।
आज भएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अबको पाँच दिनसम्म नियमित प्रेस ब्रिफिङ नगर्ने बताए ।
‘मन्त्रालयले दसैंको बिदामा नियमित प्रेस ब्रिफिङ नगर्ने भएको छ,’ प्रवक्ता गौतमले भने,‘नियमित प्रेस ब्रिफिङ नगरेपनि समाजिक सञ्जाल र वेब साइटबाट कोभिड अपडेट गर्नेछाैं ।’ दशैँ बिदा लगत्तै आउने बुधकारदेखि थप परिस्किृत गर्दै कोरोना अपडेटमा उपस्थित हुने उनले बताए ।

बिहानै कागती पानी पिउनुको यस्ता छन् फाइदाहरू

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविजविरुद्धको ५१ हजार भायल खोप

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

प्रतिक्रिया