आठ सय रुपैयाँले घट्यो सुन, चाँदी १५ रुपैयाँ सस्तो

काठमाडौं : माघको पहिलो दिन सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । बुधबारसम्म बढिरहेको सुनको भाउ विहीबार घटेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुन तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार यसको भाउ प्रति तोला ९२ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रति तोला एक हजार दुई सय ६० रुपैयाँ पुगेको थियो । विहीबार चाँदी तोलामा एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

ग्लोबल आइएमई बैंकको ४ अर्ब ५३ करोड खुद नाफा

प्रतिक्रिया