आईसीसी टी-२० विश्वकप छनोट : नेपालले आज क्यानडाविरुद्ध प्रतिस्पर्धा गर्दै
काठमाडौँ - आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत आज नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार अपारह्न पौने चार बजे ओमनको अल अमेरत क्रिकेट मैदानमा हुँनेछ ।
छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न चाहन्छ । यसअघि भएका दुवै खेलमा नेपालले जित हासिल गरेको छ। दुवै खेल जितेको नेपालले ४ अंकसहित समूहको शीर्षस्थानमा छ ।
दुई खेलमा एक जित र एक हार ब्यहोरेको क्यानडा २ अंकसहित दोस्रो स्थानमा छ । क्यानाडामाथि जित हात पारे नेपाल समूह विजेताको रूपमा अन्तिम चारमा प्रवेश गर्नेछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया