बाइडनको शपथग्रहण टम हयाङक्सले होस्ट गर्ने

वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोह टम हयाङक्सले सञ्चालन गर्ने भएका छन् । बाइडनको शपथ ग्रहण समारोह कमिटीले बुधबार विज्ञप्ति जारी गर्दै ९० मिनेट लामो समारोहमा टमसँगै अन्य सेलिब्रेटीको पनि उपस्थिति रहने जनाएको छ । रोयटर्सका अनुसार ‘सेलिब्रेटिङ अमेरिका’ थिममा हुने समारोहमा जोन बोन जोभी, डेमी लोभाटो, जस्टिन टिम्बरलेक आदि कलाकारको उपस्थित रहने जनाइएको छ ।
सेलिब्रेटीको प्रस्तुति पछि त्यही दिन बाइडन र कमला ह्यारिसले शपथ लिने कार्यक्रम छ । कोभिड १९ को कारण बाइडनले उद्घाटन समारोह छोट्याएका छन् । सदा हुँदै आएको परम्परागत परेड र उद्घाटन बल्स बाइडनले रद्द गरेका छन् ।

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रकृतिमा परेको प्रभाव देखाउने कला प्रदर्शनी

नेटफ्लिक्समा आउँदैछ विश्वमा तहल्का मच्चाउने वेभ सिरिज

कलाकार गुरूङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_6mRlgE5nuZ_mzabpoyiblt9igbsjfvxcwdeyo5jhpttbbhstyvvbshq0lhz3qxfxqry8utx.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

प्रतिक्रिया