शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

क्यानडाको नवौं विकेट गयो, नेपालको दमदार बलिङ

काठमाडौं–आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानाडाविरुद्ध नेपालको खेल जारी रहेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको क्यानाडाको सातौं विकेट झरेको छ।

सन्दिप लामिछानेले नेपाललाई नवांै सफलता दिलाएका हुन्। अहिले पहिलो इनिङ्सको तेह्रौ ओभर चलिरहेको छ।