क्यानाडा १५ ओभरमा अलआउट, नेपाललाई ८१ रनको सामान्य लक्ष्य

काठमाडौं–टस हारेर बलिङ गरेको नेपाललाई क्यानाडाले सामान्य लक्ष्य दिएको छ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानाडा १५ ओभरमा अलआउट हुँदै नेपाललाई ८१ रनको सामान्य लक्ष्य दिएको हो ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडा १५ ओभरमा ८० रनमा अल आउट भयो ।
नेपाललाई सफलता दिलाउन कप्तान सन्दीप लामिछानेले ३, कमलसिं ऐरीले २, अभिनाश बोहराले २ विकेट हात पारे । कुशल मल्लकाे नाममा एक विकेट रह्याे
क्यानाडाका लागि डिलोन हेलिगरले सर्वाधिक २४ रनको योगदान गरे । कप्तान नभनित धलिवालले १८ रनकाे योगदान गरे । रयान पठानले १४ रन जाेडे ।
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
प्रतिक्रिया