शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

संसद्‍मा एमसीसी, बानेश्‍वरमा ठूलो संख्‍यामा सुरक्षाकर्मी परिचालन [फोटो फिचर]

काठमाडौँ - बिहीबारको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुँदैछ । संसद्‍मा एमसीसीमाथि छलफलको तयारी संसद् भवनबाहिर एमसी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एमसीसी सम्झौताकाे विपक्षामा रहेकाहरूले आज पनि संट्ठद् भवन अगाडी विरोध प्रदर्शन गर्दैछन् । उनीहरूको विरोधलाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।