प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ - प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक सरकारको आग्रहमा स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपाने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेपछि भोलि शुक्रबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।
आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भावित कार्यसूची थियो । गठबन्धन आवद्ध दलहरूबीच नै एमसीसीबारे एकमत छैन । गत आइतबारको प्रतिनिधि सभा बैठकमा एमसीसी प्रस्तुत गरिएको थियो ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया