राष्ट्र उत्थानको आइपीओ बाँडफाट सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौँ - राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट सम्पन्न भएको छ । नतिजा भने केहीसमयपछि हेर्न पाईने कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ।
नतिजा प्रकाशन भएपछि आइपीओको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट एनआइबीएल, सिडीएससीको मेरोसेयरको वेबसाइट मेरो सेयर एप र सिडीएसले आइपीओको लागि संञ्चालन गरेको वेबसाइट आइपीओ रिजल्ट, कम्पनीको आधिकारीक वेबसाइट हेर्न सकिने छ । मेरोसेयरको वेबसाइटबाट आफुले आइपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलव ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । सर्वसाधारणले ७ लाख ९४ हजार ५ सय कित्ताको लागि आवेदन दिएका हुन्।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया