भन्सार छली ल्याएको चक्लेट तथा बिस्कुटसहित भारतीय नागरिक पक्राउ

पर्सा– भन्सार छली ल्याएको चक्लेट तथा बिस्कुट लोड रहेका कन्टेनरसहित एक पक्राउ परेका छन् । पर्सा प्रहरीले विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू लोड गरी परवानीपुरतर्फ लग्दै गरेको अवस्थामा कन्टेनर चालक भारत औरैया जिल्ला तैसिल यू.पीका सुनिल कुमारलाई पक्राउ गरेको हो।
वीरगञ्ज महानगरपालिका वडा नं.१६ गणेशटोलस्थित सडकखण्डबाट बन्टेनर बरामद गरिएको हो । प्रहरीका अनुसार एनएल ०१ एल ६५४८ नम्बरको ट्रक जाँच गर्नृे क्रममा सामान फेला परेको थियो ।
चालक कुमारलाई नियन्त्रणमा लिई पचपन्न लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया